इक्वेडरको एक कारागारमा झडप, १० जना कैदीबन्दीको ज्यान गयो
एजेन्सी: इक्वेडरको राजधानी क्विटोको कारागारमा कैदीबन्दीबीच भएको झडपमा १० जनाको ज्यान गएको छ।
युक्रेनमाथि भीषण हवाई हमला
एजेन्सी: रुसले युक्रेनी भौतिक पूर्वाधारमा भीषण हवाई हमला गरेको छ। हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन... विस्तृतमा
कर्मचारीलाई एलन मस्कको चेतावनीः कि मिहिनेत गर, कि जागिर छाड
एजेन्सीः अमेरिकी प्रविधि व्यवसायी एलन मस्कले ट्विटर कर्मचारीहरुलाई ईमेल लेखेर मिहिनेतपूर्वक काम गर्न नसक्ने हो भने... विस्तृतमा
हेडफोनमा गीत सुन्ने बानीले विश्वका १ अर्ब युवाहरुले श्रवणशक्ति गुमाउनसक्ने
एजेन्सी: एक अध्ययनले हेडफोनमा गीत सुन्ने वा चर्को सङ्गीत कार्यक्रममा सहभागी हुनेहरूलाई चिन्तित बनाउन सक्ने उल्लेख... विस्तृतमा
विश्वको जनसङ्ख्या ८ अर्ब पुग्यो
एजेन्सी: विश्वको जनसङ्ख्या ८ अर्ब पुगेको छ। ११ वर्षमै विश्वको जनसङ्ख्या एक अर्ब थप भएको हो।
रुसी अधिकारीहरू युक्रेनको अर्को शहरबाट पनि पछि हटे
युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीहरूले मङ्गलबार उनीहरूयुक्रेनको एक शहरबाट पछि हटेको बताएका छन्... विस्तृतमा
- ‹ previous
- 188 of 1311
- next ›