सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

मंसिर २७, ११:१९खबर संवाददाता

गाजामा तत्काल युद्धविराम गर्न राष्ट्रसंघीय महासभाको माग

काठमाडौँ: संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल युद्धविरामको माग गरेको छ। मंगलबार महासभामा भएको मतदानमा... विस्तृतमा

मंसिर २४, ०९:३८खबर संवाददाता

भारतको बरेलीमा चलिरहेको कारमा आगलागी हुँदा ८ जनाको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तरप्रदेशस्थित बरेलीमा शनिवार राति एउटा कारमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ।

मंसिर २३, ०५:५१खबर संवाददाता

लेबनान–इजरायल सीमामा भिडन्त हुदा ६ जनाको मृत्यु

लेबनान–इजराइल सीमामा शुक्रवार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकु र प्यालेस्टिनी इस्लामिक जिहाद पिआइजे अभियानका दुई... विस्तृतमा

मंसिर २१, ०६:११खबर संवाददाता

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

काठमाडौँ: चीनले बुधवार नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ। यसमा कम्प्युटिङ पावरदेखि... विस्तृतमा

मंसिर २१, ०५:३६

जापानमा भाङको औषधीय प्रयोगले कानूनी मान्यता पायो

जापानको संसदले बुधवार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ भने औषधीय... विस्तृतमा

मंसिर १७, ०५:२३खबर संवाददाता

इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको सङ्ख्या सात सय पुग्यो

एजेन्सीः इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ’७०० जनाले ज्यान गुमाएका’ छन्। अस्थायी युद्धविराम... विस्तृतमा