जेठ ३०, ११:२१खबर संवाददाता
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य
काठमाडौँः गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।
जेठ २९, १२:४७खबर संवाददाता
सुनको मूल्य निरन्तर बढ्दै
सुनको मूल्य निरन्तरबढ्दै गएको छ। बुधवारको तुलनामा सुनको मूल्य बिहीवार प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको छ।
जेठ २७, १२:०२खबर संवाददाता
सुनको मूल्य घट्यो कतिमा भइरहेको छ कारोबार?
काठमाडौंः आज सुनको मूल्य घटेको छ। साताको तेस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो।
जेठ २५, १२:०१रासस
सुन तोलामा तीन हजारले घट्यो
काठमाडौँः शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ।
जेठ २३, ११:५०खबर संवाददाता
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ।
जेठ २०, १२:२३खबर संवाददाता
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
- ‹ previous
- 100 of 596
- next ›