असार ६, १०:०९खबर संवाददाता
बैतडीको शिवनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
असार ५, ०६:१३खबर संवाददाता
लुम्बिनीको भ्रमण स्वीकृति, सुदूरपश्चिमको लेखा समिति भारतको नैनी तालमा
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको लेखा समिति भारतको नैनी ताल भ्रमणमा पुगेको छ।
असार ४, ११:०४खबर संवाददाता
कैलालीको गौरीगंगा नगरपालिकाको बेरुजु ३३ करोड ३६ लाख पुग्यो
धनगढी: कैलालीको गौरीगंगा नगरपालिकाको एक वर्षमा तीन करोड २० लाख बेरुजु थप भएको छ।
असार ४, १०:३८खबर संवाददाता
कैलाली भन्सारमा सात अर्ब ८१ करोड राजस्व सङ्कलन
धनगढी : कैलाली भन्सार कार्यालयले ११ महिनामा सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ।
असार ३, ०५:४७खबर संवाददाता
सुदूरपश्चिममा बैँक तथा वित्तीय संस्थाको एक खर्ब ५३ अर्ब कर्जा प्रवाह
धनगढी: सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ।
असार ३, १०:४५खबर संवाददाता
सुदूरपश्चिमका प्रदेश गौरवका सडक योजनामा एक हजार रुपैयाँ बजेट
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधार निर्माणका योजनामा बजेट विनियोजन गर्न लापर्बाही गरेको पाइएको छ।
- ‹ previous
- 62 of 561
- next ›