सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८२ माघ २९, ०८:३० रासस

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरी सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

अन्य मुद्राको विनिमयदर यसप्रकार रहेको छः

विदेशी मुद्रा इकाई खरिददर (रु.) बिक्रीदर (रु.)
अमेरिकी डलर (USD) १४४.८३ १४५.४३
युरोपियन युरो (EUR) १७२.५५ १७३.२७
युके पाउण्ड स्ट्रलिङ (GBP) १९८.४५ १९९.२७
स्विस फ्र्याङ्क (CHF) १८९.०९ १८९.८७
अष्ट्रेलियन डलर (AUD) १०३.१३ १०३.५६
क्यानेडियन डलर (CAD) १०७.१९ १०७.६३
सिङ्गापुर डलर (SGD) ११४.७८ ११५.२६
जापानी येन (JPY) १० ९.४४ ९.४८
चिनियाँ युआन (CNY) २०.९६ २१.०५
साउदी रियाल (SAR) ३८.६२ ३८.७८
कतारी रियाल (QAR) ३९.६३ ३९.७९
थाई भाट (THB) ४.६७ ४.७६
युएई दिराम (AED) ३६.९९ ३७.१५
मलेसियन रिङ्गेट (MYR) ३६.९९ ३७.१५
साउथ कोरियन वन (KRW) १०० ९.९९ १०.०३
स्विडिस क्रोनर (SEK) १६.३५ १६.४२
डेनिस क्रोनर (DKK) २३.१० २३.२०
हङकङ डलर (HKD) १८.५३ १८.६०
कुवेती दिनार (KWD) ४७४.७७ ४७६.७४
बहराइन दिनार (BHD) ३८४.१४ ३८५.७४
ओमानी रियाल (OMR) ३७६.२१ ३७७.७६
भारतीय रुपैयाँ (INR) १०० १६०.०० १६०.१५

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारीका लागि केन्द्रीय बैंकको वेबसाइट हेर्न सकिनेछ।

कमेन्ट लोड गर्नुस