सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

भदौ ५, ०७:२६रासस

साताको शेयर बजार: ९५ अर्बको कारोबार

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो। उल्लेख्य मात्रामा... विस्तृतमा

भदौ ३, ०९:२५रासस

व्यवसाय दर्तामा ५० प्रतिशत छुट

ललितपुर: महालक्ष्मी नगरपालिकाले महिला, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिलाई चालु आर्थिक वर्ष २०७८÷७९ मा... विस्तृतमा

भदौ ३, ०६:००रासस

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

काठमाडौं: नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ। सो कार्यका लागि नेपाल... विस्तृतमा

भदौ २, ०७:४७रासस

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालोको यात्रा तय... विस्तृतमा

भदौ १, ०६:५७रासस

७१ प्रतिशत बढीले राजस्व वृद्वि

रसुवा: रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यभन्दा ७१ दशमलव ४० प्रतिशत बढी राजस्व असुली... विस्तृतमा

भदौ १, ०५:५३रासस

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट

काठमाडौँ: विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।