सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असार २४, ०२:०९

तोलामा चार सयले घट्यो सुनको मूल्य

काठमाडौँः आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ।

असार २३, ०४:३८रासस

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौँः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएको छ।

असार २३, ०३:०१खबर संवाददाता

सुदूरपश्चिममा २.१८ प्रतिशतले घट्यो औद्योगिक कर्जा, कुन जिल्लामा कति?

धनगढीः सुदूरपश्चिममा २५ अर्ब २२ करोड ९४ लाख रुपैयाँ औद्योगिक शिर्षकमा कर्जा प्रवाह भएको छ।

असार २१, १०:२८खबर संवाददाता

सुदूरपश्चिममा बैंकहरुले गरे एक खर्ब ४० अर्ब लगानी, कुन क्षेत्रमा कति?

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको ऋण लगानी एक खर्ब ४० अर्ब पुगेको छ।

असार २०, १२:२९खबर संवाददाता

सुन तोलामा  एक हजार छ सयले बढ्यो

काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी... विस्तृतमा

असार १९, ०४:३२खबर संवाददाता

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।