सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

कार्तिक ४, ०५:५१रासस

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ: धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।

कार्तिक ४, ०३:०८रासस

दशैंँमा बैंक नखुल्ने

काठमाडौँ: कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैँ विदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । 

कार्तिक ३, ०६:११खबर संवाददाता

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा १ लाख ४७ हजारको अवैध सामान बरामद

धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले १ लाख ४७ मूल्य पर्ने अवैध सामान बरामद गरेको छ ।

कार्तिक २, ०५:५९रासस

नेप्सेमा साढे पाँच अङ्कको गिरावट

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। 

कार्तिक २, ०५:३१रासस

नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जले वार्षिकरूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा... विस्तृतमा

कार्तिक २, ०५:२०रासस

नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।