सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

फाल्गुन ३, ०३:५५रासस

अण्डाको मूल्य घट्यो

चितवन: सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य  घटेको छ । 

फाल्गुन २, ०५:२१रासस

सरकारका तीन वर्ष : वन क्षेत्रबाट १४ अर्ब राजश्व

काठमाडौँ: सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार राजश्व सङ्कलन गरेको छ । 

माघ ३०, ०६:०६खबर संवाददाता

धनगढीमा खुल्यो ४० लाख लगानीमा लिटिल डोर क्याफे

धनगढी : कैलालीको धनगढीमा ४० लाखको लगानीमा लिटिल डोर क्याफे सञ्चालनमा आएका छ। 

माघ २७, ०७:५८रासस

चालू आर्थिक वर्षको बजेटको आकारमा संशोधन, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य

काठमाण्डौः सरकारले बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ। अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक... विस्तृतमा

माघ २६, ०५:३५रासस

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । 

माघ २६, ११:३७रासस

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।