सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन १६, ०५:१७रासस

नहरले बगाउँदा वृद्धको मृत्यु

रामपुरः रामपुर नगरपालिकामा रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाको नहरले बगाउँदा एक वृद्धको मृत्यु भएको छ। 

साउन १६, ०५:१०रासस

बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली प्रस्थान

कालीकोटः बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ । टोली आज पूजाको डोली बोकेर... विस्तृतमा

साउन १६, ०४:२५खबर संवाददाता

सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार, १ लाख बुझेर मिल्न ‘जनप्रतिनिधिसम्मको दबाब’

सप्तरीः सप्तरीको राजविराज नगरपालिका–११ झल्हीमा एक १५ वर्षकी दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ। 

साउन १६, ०२:१०खबर संवाददाता

बर्दघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

नवलपरासीः नवलपरासीको बर्दघाटमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। 

साउन १६, १२:००रासस

बिभिन्न आपराधिक कार्यमा संलग्न ४७ जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले काठमाडौँभित्र विभिन्न ठाउँमा बसेर आपराधिक कार्यमा संलग्न रहेका ४७ जनालाई पक्राउ गरेको छ।

साउन १६, ११:४७खबर संवाददाता

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

वीरगञ्जः पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत उजुरी फछ्र्योट गरेको छ।