सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

वैशाख २२, ०८:२८खबर संवाददाता

वैशाख २८ गते संसद् अधिवेशन आह्वान, दिउँसो २ बजे बैठक बस्ने

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

वैशाख २२, ०८:१८खबर संवाददाता

जेठ पहिलो साताबाट समस्याग्रस्त सहकारीको बचत फिर्ता गरिने

काठमाडौँः समस्याग्रस्त सहकारी संस्थामा फसेको बचत रकम फिर्ता गर्ने प्रक्रिया जेठको पहिलो सातादेखि सुरु हुने भएको छ... विस्तृतमा

वैशाख २२, ०५:४०खबर संवाददाता

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं: सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गर्ने भएको छ ।

वैशाख २२, ०४:०८खबर संवाददाता

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं: सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

वैशाख २२, ०३:४३रासस

संघीय संसदको अधिवेशन बैशाख २८ गते दिउँसो २ बजे बस्नेगरि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ: सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन बैशाख २८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस... विस्तृतमा

वैशाख २२, ०२:२१रासस

सुकुम्बासी बस्ती हटाउने प्रक्रिया बारे कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं: सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली गराउने क्रममा अपनाइएको विधि र प्रक्रियाबारे निर्णयसहितका कागजात... विस्तृतमा