सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ ३, १०:०८खबर संवाददाता

प्रधानमन्त्री शाहले याक चिजसहितको तस्वीर सार्वजनिक गरेपछि बजार प्रवर्द्धन हुने अपेक्षा

काठमाण्डौ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले हिजो सामाजिक सञ्जालमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (... विस्तृतमा

जेठ ३, १०:०४खबर संवाददाता

बालेन शाहको नियत राम्रो छैन: प्रचण्ड

सुर्खेत: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले अहिले देशको राजनीति र सरकार सही... विस्तृतमा

जेठ ३, ०९:१६खबर संवाददाता

स्थानीय तहको पुनर्संरचना तयारी

काठमाडौँ: सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा छ महिनाअगाडि मात्रै स्थानीय तहको... विस्तृतमा

जेठ ३, ०९:०३खबर संवाददाता

आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार तराईका केही स्थानमा... विस्तृतमा

जेठ ३, ०८:५८खबर संवाददाता

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रमको आयोजना हुँदै

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख... विस्तृतमा

जेठ ३, ०८:५६खबर संवाददाता

आजदेखि अधिकमास सुरु

काठमाडौँ: प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ।