सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

पुष ४, १०:४१खबर संवाददाता

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, कैलाली र बझाङका एक-एकसहित पाँच जना पक्राउ

काठमाडौँः नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ। यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा... विस्तृतमा

पुष ४, १०:००खबर संवाददाता

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँः वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले... विस्तृतमा

पुष ४, ०९:४१खबर संवाददाता

आज देशभरको मौसम सामान्यतया सफा रहने

काठमाडौँः आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पुष ३, ०५:११खबर संवाददाता

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

काठमाडौँः रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।

पुष ३, ०९:०४खबर संवाददाता

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

पुष २, ०७:५०खबर संवाददाता

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौँः अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन्।