सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ ७, ०३:२८रासस

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँः आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि भारतीय गृहमन्त्री अमित साहले... विस्तृतमा

जेठ ७, ०२:३९रासस

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँः विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका कूल २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस... विस्तृतमा

जेठ ७, ०१:१७खबर संवाददाता

३१ वर्षमै सहसचिव बनिन् आरती न्यौपाने, निजामती सेवामा नयाँ इतिहास

काठमाडौँः भक्तपुरकी आरती न्यौपानेले निजामती सेवामा नयाँ इतिहास रचेकी छिन्। ३१ वर्षको उमेरमै उनी खुला महिला... विस्तृतमा

जेठ ७, ०७:१५रासस

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

काठमाडौँः नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष... विस्तृतमा

जेठ ६, ०३:११रासस

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला निजी क्षेत्रले अर्थतन्त्रको संरचनागत सुधार गर्ने... विस्तृतमा

जेठ ६, ०२:४४रासस

प्रेसलाई नियन्त्रण गर्ने सरकारको  मनसाय छैनः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट... विस्तृतमा