सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ २७, ०१:२६रासस

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ: प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ। 

जेठ २७, ०७:०१खबर संवाददाता

यस्तो छ आजको मौसम पूर्वानुमान

आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ।

जेठ २७, ०६:१९रासस

आज अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाइँदै

काठमाडौँः आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदैछ।

जेठ २६, ०३:४६जयन्त सिंह भाट

भूमि समस्या समाधानका लागि जिल्ला समिति गठन गर्ने सरकारको निर्णय

धनगढीः नेपाल सरकार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान... विस्तृतमा

जेठ २६, ०२:३८रासस

प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन्। विनियोजन... विस्तृतमा

जेठ २६, ०१:११खबर संवाददाता

गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

काठमाडौं: प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति... विस्तृतमा