जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा उद्धार कोषमा ३ करोड सहयोग
काठमाडौंः देशभर गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना तथा पुनरुत्थानका लागि जावलाखेल ग्रुप... विस्तृतमा
रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
काठमाडौंः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७५२ जनाको शव फेला परेको छ ।
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली नेपाल पुगेर काम थाल्यो
काठमाडौं : चिनियाँ सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम सुरु गरेको छ। नेपालस्थित चिनियाँ... विस्तृतमा
बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन लगिँदै
काठमाडौंः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार... विस्तृतमा
उद्धार कोषको नाममा ठगी गर्ने एक जना पक्राउ
काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सेनाद्धारा रसुवा बाढीबाट २ हजार ६५० जनाकोे उद्धार
काठमाडौं– रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५०... विस्तृतमा
- ‹ previous
- 154 of 5085
- next ›