सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असार १५, ०४:५९रासस

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

 काठमाडौँ : राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’... विस्तृतमा

असार १५, ०९:३९खबर संवाददाता

यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

देशभरका साना तथा सहायक नदीहरूमा बहाव बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना देखिएको छ। 

असार १५, ०८:४५खबर संवाददाता

कृषिक्षेत्रलाई प्रविधिमैत्री बनाउन आह्वान

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले  धान उत्पादनमा स्वनिर्भरता हासिल गर्न कृषिक्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण... विस्तृतमा

असार १५, ०७:२०खबर संवाददाता

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौँ: मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते... विस्तृतमा

असार १५, ०७:१२खबर संवाददाता

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित... विस्तृतमा

असार १५, ०७:०५खबर संवाददाता

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ।