सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

चैत्र १३, ०८:५४खबर संवाददाता

डडेल्धुरामा परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति

डडेल्धुराः डडेल्धुरामा असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पु¥याएको  छ।

चैत्र ८, ०४:५८खबर संवाददाता

कैलालीका तीन जना किसान पुरस्कृत

धनगढीः कैलालीका तीन जना किसान पुरस्कृत भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट... विस्तृतमा

चैत्र ८, १२:१४खबर संवाददाता

सिँचाई आयोजनाको म्याद सकिँदै, रानी र कुलरिया निर्माणमा लापरबाही

धनगढीः कूल ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले शुरू भएको आयोजना रानी–जमरा–कुलरिया सिँचाई... विस्तृतमा

फाल्गुन २७, ०४:२०खबर संवाददाता

कैलालीमा चैते धान खेती विस्तार हुँदै, यान्त्रीकरणमा ५० प्रतिशत अनुदान

धनगढीः कैलालीमा यस वर्ष एक हजार एक सय हेक्टरमा चैते धान खेती विस्तार हुँदैछ। कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय... विस्तृतमा

फाल्गुन २७, १०:१३कमल सावद

सुदूरपश्चिमा दुध र मासुको उत्पादन ह्वात्तै, कुन जिल्लामा कति?

धनगढीः पछिल्लो समय सुदूरपश्चिमा दुध, मासु र अण्डाको उत्पादन बढ्दै गएको छ। उन्नत नश्लका गाई र भैंसीको व्यावसायिक... विस्तृतमा

फाल्गुन २०, १०:४४नारायण अवस्थी

कैलालीमा वर्षे धानभन्दा चैते धानको उत्पादन बढी

धनगढी: कैलालीको दक्षिण–पूर्वी क्षेत्रमा चेतै धान खेतीको क्षेत्रफल हरेक वर्ष बढी रहेको छ। डुबान हुने क्षेत्रका... विस्तृतमा