सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

जेठ ११, ०५:२९खबर संवाददाता

शुक्लाफाँटा नगरपालिकाद्घारा किसानलाई उन्नत जातको धानको बीउ वितरण

कञ्चनपुरः  शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ।

जेठ ११, ०४:०८खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका अगुवा कृषक नयाँ कृर्षि प्रविधि अवलोकनका लागि अन्तर प्रदेश गए

धनगढीः  सुदूरपश्चिम प्रदेशका कृषकहरु एक साताको अन्तरप्रदेश प्रविधि अवलोकन भ्रमणका लागि निस्केका छन्।

जेठ ४, ०४:१५खबर संवाददाता

बाजुरामा असिना पानीले गहुबाली नष्ट, किसान चिन्तित

बाजुराः  बाजुरामा असिना पानीले गहुँबाली नष्ट गरेको छ।

जेठ ४, ०३:२१

मल खरिदका लागि सम्झौता भइसक्योः प्रधानमन्त्री

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको... विस्तृतमा

जेठ ३, ०८:१४खबर संवाददाता

कैलालीका तीन नगरपालिकाभित्रका च्याउ व्यवसायिलाई तीन दिने तालिम

धनगढीः  कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा ३ दिने बेमौषमी च्याउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ।

जेठ २, ०६:०७खबर संवाददाता

बाजुरामा नयाँ स्याउ उत्पादनमा किसानको चासो 

बाजुराः बाजुरामा नयाँ स्याउ उत्पादनमा किसानको चासो बढ्दैगएको छ। पहिला गाउँमा स्थानीय स्याउ धेरै उत्पादन गरे पनि... विस्तृतमा