कैलालीमा बुधवारदेखि खाद्यले धान खरिद गर्ने
धनगढी: कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधवारदेखि धान खरिद गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार... विस्तृतमा
मङ्गलको भरपर्दो आम्दानीको स्रोत च्याउखेती
कैलाली: कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती गर्दै आएका छन्।
धानको समर्थन मूल्यका पर्खाइमा कैलालीका किसान
भजनीः टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बसेका छन्।
रैथाने अनदी धान लोपोन्मुख अवस्थामा
कञ्चनपुरः रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ।
कैलालीका सिडिओको अध्यक्षतामा बस्यो बैठक, खाद्यलाई शीघ्र धान खरिद थाल्न आग्रह
धनगढीः धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्नको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको... विस्तृतमा
शुक्लाफाँटाका किसानलाई पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएको छ।
- ‹ previous
- 7 of 293
- next ›