धनगढीमा तस्करलाई भगाइएपछि प्रहरी कार्यालय घेराउ
धनगढीः धनगढीका स्थानीयले शुक्रबार राति अवैध कुखुरासहित एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।
कृषकलाई ३० हजार किलो आलुको बीउ
आलुको उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउन तनहुँको शुक्लागण्डकी नगरपालिकाले अनुदानमा बीउ वितरण गरेको छ । ... विस्तृतमा
बीजवृद्धि विस्तारमा कैलालीका सहकारी संस्था
भजनी : किसानको मागलाई ध्यानमा राख्दै कैलालीका कृषि सहकारी संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएका छन् ।
तोरी बालीमा कीराको प्रकोपले कैलालीका किसान चिन्तित, यस्तो छ उपचार विधि
धनगढीः कैलाली जिल्लामा रोपिएको तोरी बालीमा करौंते झिंगाको लार्भा तथा लाही कीरा लाग्ने समस्या देखिएको छ।
धनगढीको ‘करेसाबारी’मा साढे ९ लाख रुपैयाँको बीउ, नगरबासीलाई चाहिँ किन भयो 'हर्ष न विस्मात'?
धनगढीः धनगढी उपमहानगरपालिको ६ नं. वडा कार्यालय किसानलाई तरकारीको बीउ वितरण गर्न ५० हजार रुपैयाँ बजेट पायो ।
किसानलाई ड्रागन फ्रुटको बिरुवा वितरण
मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ ।
- ‹ previous
- 163 of 297
- next ›