सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

पुष १२, ११:२८रासस

जाजरकोटको मकै देशका ठूला सहरमा

जाजरकोट : वर्षेनी खाद्यान्न आयात गर्ने जजारकोटबाट अब खाद्यान्न निर्यात हुन थालेको छ । 

पुष ११, ०९:३९खबर संवाददाता

धनगढीमा हाटबजारको उद्घाटनमा किसानलाइ सम्मान

धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १८ मा आज सुदूरपश्चिम कृषि तथा पशु हाटबजार उद्घाटन कार्यक्रममा केरा किसान... विस्तृतमा

पुष ११, ०५:४९रासस

च्याउखेतीबाटै सन्तुष्टि

दमौली : तनहुँको व्यास नगरपालिका–४ निवासी राजकुमार श्रेष्ठ वैदेशिक रोजगारका लागि मलेसिया पुगे । तीन वर्षको बसाईपछि... विस्तृतमा

पुष ९, ०८:०७रासस

अलैँचीको मूल्य वृद्धि नहुँदा किसानलाई पिरलो

ताप्लेजुङ : पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोत मानिएको अलैँचीले भने जस्तो मूल्य नपाउँदा अलैँची कृषक चिन्तित छन् ।

पुष ८, ०१:१८रासस

कञ्चनपुरको शुक्लाफाँटामा तरकारीखेती गरेर घर खर्चको जोहो

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर:  शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मीना डगौरालाई घरायसी खर्चका लागि अहिले अरुकहाँ... विस्तृतमा

पुष ८, ११:३९रासस

आलुको बीउ अभाव

फुङलिङ : ताप्लेजुङमा आलु रोप्ने समय सुरु भएपनि आलुको बीउ अभाव हुँदा किसान चिन्तित भएका छन् ।