गड्यौलापालनतर्फ किसान आकर्षित
वालिङः यहाँका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन्। स्याङ्जाको वालिङ नगरपालिकाभित्रका... विस्तृतमा
कैलालीका किसानको एउटै चिन्ताः ‘धान पाक्यो तर भित्र्याउन पाइएन’
झलनाथ खनाल, भजनी: असोजको महिना किसानका लागि महत्वपूर्ण महिना हो। कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले... विस्तृतमा
स्थानीय उत्पादनले बजार नपाउँदा पेशा नै संकटमा परेको कृष्णपुरका किसानको गुनासो
कञ्चनपुर: कञ्चनपुरका किसानले स्थानीय उत्पादनले बजार नपाउदा कृषि पेशा नै संकटमा परिरहेको गुनासो गरेका छन्।... विस्तृतमा
ठेकी बनाउने व्यवसाय सङ्कटमा
कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी... विस्तृतमा
कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो
कर्णाली: प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ।
कैलालीका किसानले अनुदान लिए, काम गरेनन्
धनगढी : कोरोना भाइरसको संक्रमणको त्रासले गरिएको निषेधाज्ञाबाट प्रभावित किसानलाई लक्षित गर्दै सुदूरपश्चिम सरकारले... विस्तृतमा
- ‹ previous
- 120 of 298
- next ›