सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ २७, ०३:२९खबर संवाददाता

सुदूरपश्चिममा आजै दुई मन्त्री बन्ने चर्चा

धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले शपथ लिँदै छन्।

माघ २७, ०२:१७खबर संवाददाता

नवनियुक्त मुख्यमन्त्री शाहको परीक्षण यात्रा प्रारम्भ, पाउँलान त महिनादिनभित्रै विश्वासको मत?

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शाहलाई... विस्तृतमा

माघ २७, ०१:३१खबर संवाददाता

सुदूरपश्चिम सरकारबारे देउवा र नेपालबीच छलफल 

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता... विस्तृतमा

माघ २७, ०९:१०खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज शपथ लिँदै

धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रवार पद तथा गोपनीयताको शपथ लिने भएका छन्... विस्तृतमा

माघ २७, ०८:५६खबर संवाददाता

विवेकशीलको नयाँ नेतृत्वका लागि तीन जनाको दाबि

काठमाडौँः आजदेखि सुरु हुन लागेको विवेकशील साझा पार्टीका प्रथम महाधिवेशनका लागि तीन जनाले नेतृत्वमा आकांक्षा व्यक्त... विस्तृतमा

माघ २७, ०७:५२खबर संवाददाता

राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठक सम्बोधन गर्ने

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्।... विस्तृतमा