विशिष्ट व्यक्तिको सुरक्षा प्रोटोकल बदलौँ, नयाँ राष्ट्रपतिसँगै अभ्यास गरौंः थापा
काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिको सवारी व्यवस्थापनका नाममा सडक खाली गराएर... विस्तृतमा
भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन्। उनले भ्रष्टाचार... विस्तृतमा
भारतीय विदेश सचिव क्वात्रा नेपाल आउँदै
काठमाडौं: भारतीय विदेश सचिव विनया मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन्। आगामी १ फागुनमा उनी... विस्तृतमा
मुख्यमन्त्री शाहको भ्रष्टाचार विरुद्ध कार्ययोजना तयार गर्ने पहिलो निर्णय
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्।
सुदूरपश्चिमबाट एकिकृत समाजबादी पार्टीको सत्तारोहण सुरु
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादी सहभागी भएको छ। बिहीवारको प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र... विस्तृतमा
देउवा भौतिक र शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त
धनगढीः सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही... विस्तृतमा
- ‹ previous
- 587 of 1692
- next ›