निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण
काठमाडौँः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक... विस्तृतमा
भक्तपुर– १ का मतदाता भन्छन्ः सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ
काठमाडौँः ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर निर्वाचन क्षेत्र नं १ चाँगुनारायण... विस्तृतमा
कञ्चनपुर–३ मा काँग्रेस, एमाले, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा
धनगढीः रमेश लेखकको गृह क्षेत्र कञ्चनपुर–३ यसपटक नयाँ समीकरणसहित चुनावी मैदानमा उत्रिएको छ। ०५६ सालदेखि संसदीय... विस्तृतमा
सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने काँग्रेसको प्रतिबद्धता
काठमाडौँः ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र... विस्तृतमा
बाजुरा–बझाङमा बुथ कब्जा हुन नदिन सुरक्षा कडाइको तयारी
धनगढीः सुदूरपश्चिमका बाजुरा र बझाङ जिल्लामा विगतका अधिकांश निर्वाचनमा बुथ कब्जा, फर्जी मत, झडप र धाँधलीका घटना... विस्तृतमा
निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी
काठमाडौँः निर्वाचनलाई बढीभन्दा बढी सहभगितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले... विस्तृतमा
- ‹ previous
- 49 of 1641
- next ›