राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै
काठमाडौंः नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ।
कांग्रेस–एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, पहिले ओली प्रधानमन्त्री बन्ने
काठमाडौँ: नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार संचालनका लागि नयाँ गठबन्धन बन्ने सहमति भएको छ।
सुदूरपश्चिममा कार्य विभाजन नियमावली विपरीत मन्त्रालय फुटाइयो
धनगढीः अर्थतन्त्र र लोकतन्त्र कमजोर पार्न सुदूरपश्चिम सरकारले मन्त्रालय फुटाएको नेपाली काँग्रेसले आरोप लगाएको छ।
विपत्तिमा परेर घाइते भएकाको सरकारले निःशुल्क उपचार गरोस्ः माधव सापकोटा
काठमाडौंः नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको... विस्तृतमा
रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो
धनगढीः नागरिक उन्मुक्ति पाटीले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाएको छ।
- ‹ previous
- 334 of 1674
- next ›