प्रधानमन्त्रीको सिफारिसमा तीन राज्यमन्त्री नियुक्त
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तीनजना राज्यमन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त... विस्तृतमा
नागरिक उन्मुक्तिका चौधरी बने राज्यमन्त्री
धनगढीः संघीय मन्त्रिपरिषद्मा नागरिक उन्मुक्ति पार्टीबाट अरूण चौधरी राज्यमन्त्री भएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज (शुक्रवार) विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री ओलीलाई एमाले पार्टीको समग्र नेतृत्वको जिम्मेवारी
काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र नेतृत्व जिम्मेवारी दिइएको छ... विस्तृतमा
नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जमा लेखराज
धनगढीः नेकपा (एमाले)ले सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ।
एमाले सचिवालय बैठक जारी, नेताको कार्य विभाजन हुने
काठमाडौँः एमाले सचिवालय बैठक जारी, नेताको कार्य विभाजन हुनेकाठमाडौंः केहीबेरअघि सुरु भएको नेकपा एमाले सचिवालय बैठक... विस्तृतमा
- ‹ previous
- 316 of 1674
- next ›