AP-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

AP-Logo-Ad
२०७८ माघ ११, मङ्गलवार ११:०४
Jan 25 2022, Tuesday
11:04:08 PM

Nagarik Sawaal/नारायणदत्त मिश्र राष्ट्रिय सभा सदस्य पदका उ. ने. काँग्रेस,डिल्लीराज भट्ट ,२०७८ पुष २१

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवाल नारायणदत्त मिश्र राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेस,डिल्लीराज भट्ट राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार नेकपा (एमाले),२०७८ पुष २१ गते

 

२०७८ पुष २१ ११:२४