सुदूर नेपाललाई विश्वसँग जोड्दै

Nagarik Sawaal / धर्मराज जोशी ,खगेन्द्र भारती,२०७८ मंसिर २० गते

"नयाँ नेतृत्व आए पनि पार्टीको लाइन त यथावत नै रहन्छ। राप्रपाको महाधिवेशन अन्य पार्टीका लागि पनि सिकाइ हुनसक्छ।"नागरिक सवालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी। जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारती भन्छन्, "बैतडीको सीमानाका जुलाघाटमा भारतीय पक्षले कोरोना खोप लगाएको व्यक्तिलाई मात्रै भारत प्रवेश गर्न दिएको छ।",२०७८ मंसिर २० गते

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

बाजुराः साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड... विस्तृतमा

बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ    

बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते  

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७  

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते  

नागरिक सवालमा इन्द्रेणी कार्यक्रमका सञ्चालक गायक कृष्ण कँडेल,२०७९ पुष ०३ गते

नागरिक सवालमा इन्द्रेणी कार्यक्रमका सञ्चालक गायक कृष्ण कँडेल,२०७९ पुष ०३ गते