H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०३:४२
Dec 05 2021, Sunday
03:42:02 AM

Nagarik Sawaal / नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ला सचिव दिपेन्द्र चलाउने,२०७८ कार्तिक ३० गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नेपाल बन्द किन गर्नुभयो? नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ला सचिव दिपेन्द्र चलाउने,२०७८ कार्तिक ३० गते

 

२०७८ मंसिर २ ११:२७