H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ मंसिर १९, आइतवार ०३:४२
Dec 05 2021, Sunday
03:42:27 AM

NagarikSawaal/पूर्णा जोशी आन्तरिक मामिला तथा कानून मन्त्री,भगत बडुवाल र विश्व अधिकारी,२०७८कार्तिक२५

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा कैलालीको दक्षिण-पूर्वी क्षेत्र टीकापुर,लम्की र चिसापानीमा किन असुरक्षा बढ्दो छ? ,नागरिक सवालमा पूर्णा जोशी आन्तरिक मामिला तथा कानून मन्त्री,भगत बडुवाल संविधान सभा सदस्य र कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी,२०७८ कार्तिक २५ गते

 

२०७८ मंसिर २ ११:२४