Nagarik Sawaal / वरिष्ठ अधिवक्ता- बालकृष्ण न्यौपाने,२०७८ कार्तिक १२ गते
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सर्वोच्च अदालतमा न्यायाधीशले नै हडताल गर्न मिल्छ? सर्वोच्च आदालतका प्रधानन्यायाधीश, न्यायाधीश र बारबीचको विवादको अन्तर्य के हो? नागरिक सवालमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने,२०७८ कार्तिक १२ गते