Nagarik Sawaal / नेपाली काङ्ग्रेसका युवा नेता लोकेश ढकाल, २०७८ असोज ०१ गते
नागरिक सवालमा "नेपाली काङ्ग्रेसको वर्तमान नीति, नारा र नेतृत्व गलत छ। काङ्ग्रेसको १४ औँ महाधिवेशनमा कथित परिवर्तनका मुद्दाहरु संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रबारे व्यापक बहस र छलफल आवश्यक छ।" नागरिक सवालमा नेपाली काङ्ग्रेसका युवा नेता लोकेश ढकाल, २०७८ असोज ०१ गते