H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ कार्तिक ११, बिहिवार १०:००
Oct 28 2021, Thursday
10:00:24 AM

Nagarik Sawaal / ने. निर्माण व्य. म.का अध्यक्ष रवि सिंह,कविराज पण्डित र रामसिंह रावल,२०७८ भदौ ३१ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा"सरकारले १० करोडसम्मको योजना उपभोक्ता समितिलाई दिनु राज्यकोषको दुरुपयोग गर्नु हो।" नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह। साथमा बाजुरा काङ्ग्रेसका सभापति कविराज पण्डित र नेता रामसिंह रावल,२०७८ भदौ ३१ गते

 

२०७८ असोज ५ ११:०१