H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ कार्तिक ११, बिहिवार ०४:४३
Oct 28 2021, Thursday
04:43:08 AM

Nagarik Sawaal / दिलबहादुर पुर्जा पुन,दिनेशराज जोशी र भिमबहादुर देउवा२०७८ भदौ ३० गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशेषता के के हुन् ? नागरिक सवालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुन, साथमा गौरीगंगा नगरपालिकामा गरिएको तालाबन्दीबारे कांग्रेस नेता दिनेशराज जोशी र नगरप्रमुख भिमबहादुर देउवा,२०७८ भदौ ३० गते

 

२०७८ असोज ५ १०:५९