H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ कार्तिक ११, बिहिवार १०:४८
Oct 28 2021, Thursday
10:48:03 AM

Nagarik Sawwal / नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम राना।,२०७८ भदौ २९ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा रानाथारु समुदाय किन आन्दोलनमा उत्रिन बाध्य भयो? नागरिक सवालमा नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम राना।,२०७८ भदौ २९ गते

 

२०७८ असोज ५ १०:५८