H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०२:२५
Sep 16 2021, Thursday
02:25:31 PM

NagarikSawaal/जिल्ला ट्राफिक प्रहरी का. प्रमुख प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहरा,२०७८ भदौ ०७ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा कैलालीमा ट्राफिक चेकिङका नाममा प्रहरीले ज्यादति किन गर्छ? नागरिक सवालमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहरा,२०७८ भदौ ०७ गते

 

२०७८ भदौ ८ १०:२३