H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार १२:४८
Sep 16 2021, Thursday
12:48:00 PM

नागरिक सवालमा अधिवक्ता विरबहादुर जेठारा, केशवबहादुर चन्द र गोबिन्दराज बोहर,२०७८ भदौ ०६ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान या विश्वविद्यालय स्थापना गरिनुपर्ने माग के वेवास्ता गरिएको हो? नागरिक सवालमा अधिवक्ता विरबहादुर जेठारा, बैतडीको पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्द र प्रदेश सभा सदस्य गोबिन्दराज बोहरा,२०७८ भदौ ०६ गते,

 

२०७८ भदौ ८ १०:२२