H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ साउन १५, शुक्रवार ११:५७
Jul 30 2021, Friday
11:57:05 PM

Nagarik Sawaal,नेपाल सनातन धर्म संस्कृति संगठन प्रमुख योगी पुष्पराज पुरुषसंग संवाद,२०७८ असार ३१ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नेपाल सनातन धर्म संस्कृति संगठन प्रमुख योगी पुष्पराज पुरुषसंग संवाद,२०७८ असार ३१ गते

 

२०७८ असार ३१ ११:०३