H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ भदौ ३१, बिहिवार ०४:१७
Sep 16 2021, Thursday
04:17:21 PM

नागरिक सवालमा नेपाली काङ्ग्रेस कैलाली जिल्ला सभापतिका आकांक्षी भिम बडुवाल गंगाराम आचार्य,२०७८असार२४

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नेपाली काङ्ग्रेस कैलाली जिल्ला सभापतिका आकांक्षी भिम बडुवाल तथा टिकापुरमा बालक बेपत्ता पछि मृत फेला परेको घटनामा कुराकानी गर्दै वडा अध्यक्ष गंगाराम आचार्य,२०७८ असार २४ गते,

 

२०७८ असार २५ १०:३२