सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवालमा नारायण बराल,दिपक थापा,हिरासिंह पातली ,२०७८ असार १८ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नगर विकासले वितरण गरेका लालपुर्जाको छानबिन नै नगरी खोला अतिक्रमणको प्रतिवेदन आएको हो? नागरिक सवालमा अतिक्रमण छानबिन उप-समितिका संयोजक नारायण बराल, वडा नम्बर ४ का अध्यक्ष दिपक थापा, ५ का अध्यक्ष हिरासिंह पातली। कार्यक्रममा फोन गर्न ०९१-४१०२१६ डायल गर्न अनुरोध छ।

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

नागरिक सवालमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, २०७९ साउन २९

नागरिक सवालमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, २०७९ साउन २९

नागरिक सवालमा जनैं किन लगाउने? जनैं र रक्षाबन्धन धारणा गर्नुका महत्त्व के के छन्?, २०७९ साउन २७

नागरिक सवालमा जनैं किन लगाउने? जनैं र रक्षाबन्धन धारणा गर्नुका महत्त्व के के छन्?, २०७९ साउन २७

नागरिक सवालमा डाक्टर महेश विष्ट, अडियोलोजिष्ट तथा स्पिच थेरापिष्ट, २०७९ साउन २६

नागरिक सवालमा डाक्टर महेश विष्ट, अडियोलोजिष्ट तथा स्पिच थेरापिष्ट, २०७९ साउन २६

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५

नागरिक सवालमा युवा हिमालय भट्ट(फेरुवा), २०७९ साउन २५

नागरिक सवालमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर, २०७९ साउन २४

नागरिक सवालमा सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवर, २०७९ साउन २४

नागरिक सवालमा नरेन्द्रबहादुर चन्द, २०७९ साउन २३

नागरिक सवालमा नरेन्द्रबहादुर चन्द, २०७९ साउन २३