सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक सवालमा लक्ष्मण पोखरेल ,रतन थापा, गोबिन्दराज बोहरा,कृष्णबहादुर चौधरी,२०७८ जेठ २८ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा नागरिकता विधेयक किन गलत छ? अधिवक्ता लक्ष्मण पोखरेल । सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम कस्तो आयो? प्रदेश सभा सदस्यहरु रतन थापा, गोबिन्दराज बोहरा,कृष्णबहादुर चौधरी,२०७८ जेठ २८ गते

 

कमेन्ट लोड गर्नुस

अन्य केही अन्तरवार्ता सबै अन्तरवार्ता

डोटीमा मिनिट्रक दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत

धनगढीःडोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

बाजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

बाजुराः साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड... विस्तृतमा

बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ    

बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते

नागरिक सवालमा "जनताले स्थानीय सरकारलाई सही बाटोमा हिड्न खबरदारी " कमल गडसिला ,२०७९ पुष ०८ गते  

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७

नागरिक सवालमा बैतडीमा वडा सचीवका छोराबाट कुटपिटमा परेका नाथ दम्पतीको ध. अस्पतालमा बिचल्ली,२०७९पुष०७  

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते

नागरिक सवालमा कैलालीका नागरिक डाँका समूहको निशानामा ,२०७९ पुष ०६ गते