H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ वैशाख , आइतवार १२:०६
Apr 18 2021, Sunday
12:06:24 PM

नागरिक सवालमा शिवराज भट्ट र रामसिंह ठगुन्ना तथा नरेन्द्रसिंह कार्की२०७७ चैत्र २२ गते,

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा प्रदेश पत्रकार महासंघको चुनावमा महासचिवका प्रत्याशी शिवराज भट्ट र रामसिंह ठगुन्ना तथा सामाजिक मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीसगं बहस गरिएको छ । ,२०७७ चैत्र २२ गते

२०७७ चैत्र २६ ०९:१७