H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ वैशाख , आइतवार ०४:२८
Apr 18 2021, Sunday
04:28:13 AM

नागरिक सवालमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहरा,लक्ष्मण खड्का र भागरथी राना२०७७ चैत्र २१

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा प्रदेश लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहरा, सदस्यद्वय लक्ष्मण खड्का र भागरथी रानासगं बहस गरिएको छ ।,२०७७ चैत्र २१ गते

२०७७ चैत्र २६ ०९:१५