H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ वैशाख , आइतवार ११:५६
Apr 18 2021, Sunday
11:56:34 AM

नागरिक सवालमा तिलक भण्डारीका छोरा टेकराज भण्डारी र प्रहरी निरीक्षक हिक्मत थापा,२०७७ चैत्र २० गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा  धनगढीका होटलमा बाँस बस्न आएका किन मर्दैछ्न झुन्डिएर? के भन्छन् मृतकका आफन्त? प्रहरीको अनुसन्धान के छ? नागरिक सवालमा बुधबार धनगढीको एक होटलमा मृत फेला परेका तिलक भण्डारीका छोरा टेकराज भण्डारी र प्रहरी निरीक्षक हिक्मत थापा।,२०७७ चैत्र २० गते

२०७७ चैत्र २६ ०९:१३