नागरिक सवालमा वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने असरबारे,डा.कमलराज थापा,२०७७ चैत्र १८ गते
कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने असरबारे पल्मोनोलोजिस्ट डक्टर कमलराज थापासँग संवाद,छाती रोग विशेषज्ञ डक्टर थापा भन्नुहुन्छ " वायु प्रदूषण बढेको समयमा मर्निङ वाक गर्नु झन घातक हुन्छ।",२०७७ चैत्र १८ गते