H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार ०१:२९
Mar 02 2021, Tuesday
01:29:33 AM

नागरिक सवालमा सा. अ.एवं हिन्दु स्वयंसेवक संघका प्रचारक नारायणप्रसाद ढकालसगं बहस२०७७ फाल्गुन १० गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सामाजिक अभियानकर्ता एवं हिन्दु स्वयंसेवक संघका प्रचारक नारायणप्रसाद ढकालसगं बहस गरिएको छ ।, २०७७ फाल्गुन १० गते

 

२०७७ फाल्गुन १० १०:३४