H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार १२:२३
Mar 02 2021, Tuesday
12:23:38 AM

नागरिक सवालमा सु. प्र. प्रहरी का. प्रमुख प्र. नायब महानिरीक्षक(DIG) उत्तमराज सुवेदी,२०७७ फाल्गुन०९

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक(DIG) उत्तमराज सुवेदीसंग बहस गरिएको छ ।,२०७७ फाल्गुन ०९ गते

 

२०७७ फाल्गुन ९ ०७:२४