H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ फाल्गुन १८, मङ्गलवार १२:३७
Mar 02 2021, Tuesday
12:37:37 AM

नागरिक सवालमा धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीसंग बहस ,२०७७ फाल्गुन ०८ गते

कार्यक्रम नागरिक सवाल सुदुरपश्चिमको बिकाश प्रति समर्पित दिनेश एफएम ९३.८ मेगाहर्जबाट प्रत्यक दिन बिहान ७ : ३० बजेदेखी ८ : १५ सम्म प्रशारण हुने एक बहस मुलक कार्यक्रम हो । यस कार्यक्रममा समयसामयिक विषय बस्तु, विकाश निर्माण, अनियमितता, र भ्रष्टाचार लगायत बिषयमा सरोकारवाला निकाय संग चर्को प्रश्न यो कार्यक्रममा गर्ने गरिन्छ। यस्तै आजको नागरिक सवालमा धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीसंग बहस गरिएको छ ।,२०७७ फाल्गुन ०८ गते

 

 

२०७७ फाल्गुन ८ ०८:२९